काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको आईपीओ सूचीकृत भएको छ । बुधबार नेप्सेले सर्वसाधारणमा जारी गरेको कम्पनीको ७० लाख कित्ता शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण लगानीकर्ता, संस्थापक शेयरधनी र कर्मचारीमा जारी गरेको ७० लाख शेयर सूचीकृत गर...