काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा तीन कम्पनीको साढे चार करोड कित्ता शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले घोराही सिमेन्ट, थ्री स्टार हाइड्रोपावर र अपर स्याङगे हाइड्रोपावर कम्पनीको ४ करोड ६८ लाख ४४ हजार ६ कित्ता शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार घोराही सिमेन्ट इन्डष्ट्रिको ३ करो...