काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपालले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले भदौ २१ गतेदेखि निष्काशन गरेको आईपीओमा लगानीकर्ताले आज कार्यालय समयभित्रसम्म आवेदन दिन सक्नेछन् ।
सीडीएसका अनुसार यसमा भदौ २५ गते बिहानसम्म १० लाख १० हजार ३४ जना आवेदकले २ करोड ४१ लाख ९२ ह...