काठमाडौं : अब ९९९ रुपैयाँ मै डिम्याट र मेराे सेयर खाता खाेल्न सकिने भएकाे छ। उक्त रकम तिरेपछि डिम्याट र मेराे सेयर खाता आजीवन नवीकरण गरिराख्नु पर्दैन ।
हालै सञ्चालनमा आएकाे हिमालयन ब्राेकरेज कम्पनी लिमिटेड (ब्रोकर नम्बर ६३) ले यस्ताे याेजना ल्याएकाे हाे । यस याेजनाले हरेक वर्ष डिम्याट र मेराे सेय...