काठमाडौं : सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रिमियम मूल्यमा आर्ईपीओ निष्कासनका लागि बुधबार अनुमति दिएको हो ।
बोर्डले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता आ...