नेपाली शेयरबजारमा करिब १६ वर्षपछि नयाँ ब्रोकर कम्पनीहरु थपिएका छन् । हाल ५६ लाखको हाराहारीमा शेयर लगानीकर्ताहरु छन् । नेप्सेले २०७७ सालमा गरेको अध्ययनले १३० वटा नयाँ धितोपत्र दलाल सदस्य थप गर्न सकिने अध्ययन प्रतिवेदन सार्वजिनक गरेको थियो । नेपाल धितोपत्र बोर्डले ४३ नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिए...