उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमको सदस्यमा सागर ढकाल नियुक्त, डेढ दशकको अनुभव
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजी बजार फोरमको सदस्यमा सागर ढकाल चयन भएका छन् । नेपालको पुँजी बजारमा डेढ दशकभन्दा बढी समयको अनुभव हासिल गरेका ढकाललाई सभापति शैलेन्द्र गुरागाँईको सिफारिसमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यमा नियुक्त गरेका हुन् । ढकाल धितोपत्र ब्रोकर ए...