काठमाडौं : सेयर बजार आज दाेहाेराे अंकले ओरालो लागेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार १४.०५ अंकले घटेर २०५०.७८ विन्दुमा बन्द भएको हो ।
नेप्सेका अनुसार आज २७१ कम्पनीको ८६ लाख ५१ हजार कित्ता सेयर किनबेच हुदाँ तीन अर्ब ४९ करोड ६८ लाख २२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारम...