Below Menu
Below Menu

दोहोरो अंकले बढ्यो बजार, कारोबार रकम भने घट्यो

दोहोरो अंकले बढ्यो बजार, कारोबार रकम भने घट्यो

काठमाडौं : नेप्से आज (सोमबार) दोहोरो अंकले बढेको छ। नेप्से ११.६९ अंकले बढेर दुई हजार एक सय २९ दशमलब ४२ विन्दुमा पुगेको छ । आइतबार नेप्से ६२.२१ अंकले बढेको थियो । 

आइतबार ६ अर्ब ४९ करोड ४ लाख बराबरको कारोबार भएकोमा आज ५ अर्ब ३१ करोड २४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १२३ कम्पनीको शेयरमूल्य बढेको छ भने ९८ कम्पनीकोे शेयरमूल्य घटेको छ । चार वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।   

आज आठ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । एक कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सात वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।  

Advertisment

थप समाचार