काठमाडौं : सरकारले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी र म्युचुअल फन्डजस्ता संस्थागत लगानीकर्ताको ठूलो हिस्सा बैंक निक्षेपमा केन्द्रित रहेको लगानीलाई पूँजी बजारतर्फ आकर्षित गर्ने योजना अघि सारेको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढी...