काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यहि असार २५ गतेदेखि हकप्रद शेयर निष्कासन गर्न लागेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले यसअघि जेठ १६ गते एक दिन बुकक्लोज गरेको थियो । यद्य...