काठमाडौैं : मुलुकमा देखिएको आर्थिक मन्दीको असर उद्योग क्षेत्रमा पनि देखिएको छ । उद्योग विभागको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आवमा उद्योग क्षेत्रको लगानी ३२.५६ प्रतिशतले घटेको छ ।
विभागका अनुसार गत आव २०७९/८० मा एक अर्ब १५ अर्ब २५ करोड रुपैयाँ लगानीका ३२३ वटा उद्योग...