थप इक्विटी लगानीले घटायो अन्नपूर्ण केबलकारको ऋणभार, छ महिनामै सात करोडको व्यापार
काठमाडौं : अन्नपूर्ण केबलकार लिमिटेडले चालु आर्थिक वर्षको पहिलो छ महिनामा ७ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। कम्पनीको पछिल्ला तीन वर्षको औसत कारोबार करिब ७ करोड ७६ लाख रुपैयाँ रहेको छ । सन् २०२४ र २०२५ दुवै वर्षमा कम्पनीले ८ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो।
कम्पनीको अकुप...