काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बिहिबार ६ कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले हिमालयन डिष्ट्रिलरी, साना किसान लघुवित्त, घोराही सिमेन्ट, सर्पोट लुघुवित्त, आत्मनिर्भर लघुवित्त र राधी विद्युत्त कम्पनीको शेयरमूल्य समयोजन गरेको हो ।
कम्पनीहरुले साधारणसभा प्रयोजनका लागि बुकक्लोजक...