काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले पुस २१ गते, आइतबार ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । उक्त सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ ब...
काठमाडौं : ज्योति विकास बैंक लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । मंसिर २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यसका साथै बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने...
काठमाडौं : संघीय सरकार मातहत दर्ता भएका सहकारी संस्थाहरूमध्ये हालसम्म २२ वटा समस्याग्रस्त घोषणा भइसकेका छन् । सर्वसाधारणको बचतको रकमको चरम दुरुपयोग गरेका र गलत तरिकाले ऋण प्रवाह गरेका कारण यी सहकारीहरू समस्याग्रस्त बनेका हुन् । यसरी समस्याग्रस्त घोषणा भएका सहकारीका ऋणीहरू भेटाउन नै मुस्किल पर्ने...
काठमाडौं : चालु आर्थिक वर्षको चार महिनामा बैंक तथा वित्तीय संस्थाले झण्डै २५ अर्ब रुपैयाँ नाफा कमाएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाले २४ अर्ब ९९ करोड रुपैयाँ नाफा कमाएका हुन् । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २ अर्...
काठमाडौं : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले निर्माण व्यवसायीहरुलाई ऋण तिर्न म्याद थप गर्ने बिषयमा आवश्यक अध्ययन गरेर मात्रै निर्णय गर्न सकिने बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन व्यवस्थापन कार्...
काठमाडौं : एनएमबि बैंकले डब्लुईपी अवार्ड २०२४ प्राप्त गरेको छ। लैङ्गिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई सम्मान गर्दै युएन वुमन एशिया प्यासिफिकले अवार्ड प्रदान गरेको हो। बैंकले लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन गरेकोमा सम्मान उक्त अवार्ड पाएको हो । युएन वुमन र युएन ग...
काठमाडौं : प्राइम कमर्सियल बैंकको सत्रौं वार्षिक साधारण सभाले ५ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको प्रस्ताव अनुमोदन गरेको छ । बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रुपयाँ रहेको छ । आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारणसभामा अध्यक्ष राजेन्द्रदास श्रेष्ठले बैंकले अघिल्लो...
नेपालमा सहकारी इतिहास ८१ वर्ष लामो छ । वि.स.२००० मा बनेपामा राजदास बादे श्रेष्ठको नेतृत्वमा ल्याण्ड मोर्टगेज बैंक र को–अपरेटिभ सोसाइटी स्थापना भएको पाइन्छ । तत्कालीन अवस्थामा गरिएको नमूना औद्योगिक सर्वेक्षणको सुझावका आधारमा उक्त संस्था खोलिएको सरदार भीमबहादुर पाँडेले आफ्नो पुस्तक ‘त्यसबख...
काठमाडौं : छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोज...
काठमाडौं : मुक्तिनाथ क्यापिटलले पहिलो म्युचुअल फण्ड ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ बिक्री खुला गरेको छ । क्यापिटलले बिहीबारदेखि १ अर्ब रुपैयाँको म्युचुअल फण्ड बिक्री खुला गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्री गर्न लागेको हो । जसमध्ये १३ प्रति...
काठमाडौं : सन् २०२४ को ‘बैंक अफ द इयर’ अवार्ड सिटिजन्स इन्टरनेसनल बैंकले प्राप्त गरेको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२४ को ‘बैंक अफ दि इयर’ सिटिजन्स बैंकले प्राप्त गरेको हो । यो अर्वाड सिटिजन्स बैंकले प...
जेनेभा : संयुक्त राष्ट्रसङ्घले बढ्दो द्वन्द्व र जलवायु सङ्कटका कारण लाखौं मानिसलाई सहायताको आवश्यक पर्ने भन्दै आगामी वर्षका लागि ४७ अर्ब अमेरिकी डलरभन्दा बढीको माग गरेको छ । संयुक्त राष्ट्रसङ्घका नयाँ मानवीय सहायता प्रमुख टम फ्लेचरले जेनेभामा पत्रकारसँग कुरा गर्दै सन् २०२५ लाई ‘च...
काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार मुक्तिनाथ बैंकको नेपाल पे क्यूआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्यूआरमा अलिपे प्लसको नेटवर्क मार्फत नेपालमा भुक्तानी गर्न सकिने भएको छ । यसबाट चाइना, हङ...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ५० रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । मंसिर १६ गते मात्र एक खर्ब तानेको बैकले पुनः २० लागि ५० अ...
काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घाृेषणा गरेको छ । मंसिर १८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.६५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ३.८० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ६.८५ प्रतिश...
काठमाडौं : कुमारी बैंकको साढे २२ करोड रुपैयाँको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेका २२ लाख ४३ हजार ७ कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकेको छ । सो आधारमा बैंकले २२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा...
काठमाडौं : सहकारीले गरेका राम्रा कामहरुको प्रचारप्रसार गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीकर्मीहरुलाई निर्देशन दिएका छन् । केही सिमित सहकारीमा देखिएको समस्याले सिंगो अभियानमै असर परेको भन्दै मन्त्री अधिकारीले सहकारीले गरेका राम्रा कामहरुको प्रचारप्रसार जरुरी...
काठमाडौं : विद्युतीय कारोबार गर्दा सजगता अपनाउन नेपाल राष्ट्र बैंकले सबैलाई आग्रह गरेको छ। केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै यस्तो कारोबार त्रुटिरहित बनाउन आग्रह गरेको हो। नेपाल राष्ट्र बैंकले जनचेतनाका लागि सूचना प्रकाशित गर्दै भनेको छ, ‘आफ्नो मोबाइल ब...
काठमाडौं : नागरिक लगानी कोषका सहभागीहरूले शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा पाउने भएका छन् । कोषका सबै शाखा कार्यालयहरूबाट सहभागीहरुलाई निश्चित रकमसम्मको आवास र सरल कर्जा दिने व्यवस्था कोषले मिलाएको छ । कोषका सहभागीलाई मोफसलबाट समेत यस्तो कर्जा लिन सहज होस् भन्ने उद्देश्यले कर्जा...
काठमाडौं : चालु आर्थिक वर्षको चार महिनामा जीवन बीमा कम्पनीहरुले साढे ५३ अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार कात्तिक मसाज्न्तसम्म कम्पनीहरुले ५३ अर्ब ६९ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड ३८ लाख ४ हजा...
विषय प्रवेश मुद्राको माग र आपूर्तिको समूचित व्यवस्थापनका माध्यमबाट मूल्य स्थिरता तथा वाह्य क्षेत्र स्थायित्वमार्फत समग्र आर्थिक स्थायित्व कायम गर्न केन्द्रीय बैंकले तर्जूमा गर्ने नीति नै मौद्रिक नीति हो । मौद्रिक नीतिको उद्देश्य, प्राथमिकता र उपकरणहरू खासगरी मौद्रिक अधिकारीले प्राप्त गर्ने कानून...
काठमाडौं : समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: टिका निधि लोहनी नियुक्त भएका छन् । शुक्रबार बसेको ५०८औं कम्पनी संचालक समितिको बैठकले उनलाई पुन: सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल मंसिर १४ गतेसम्म थियो । कम्पनीले मंसिर १५ गतेदेखि लागू हुने गरि पुन:...
काठमाडौं : निर्धन उत्थान लघुवित्त र युनिक नेपाल लघुवित्तले लाभांश नदिने भएका छन् । निर्धन उत्थानको शुक्रबार बसेको ३२१औं बोर्ड बैठक र युनिक नेपालको शनिबार बसेको ९६औं बोर्ड बैठकले लाभांश नदिने निर्णय गरेका हुन् । युनिक नेपाल लघुवित्तले पुस १० गते साधारण सभा बोलाएको छ । निर्धन उत्थानको...
काठमाडौं : लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ। शुक्रबार बसेको बैंक संचालक समितिको २९९औं बैठकले ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश गरि कुल ५....