काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबार बजारबाट थप २०० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत कात्तिक १२ गते एक खर्ब ५० अर्ब रुपैयाँ...
काठमाडौं : खल्ती बाइ आइएमई पाकिस्तानी गायक अतिफ अस्लमको आगामी लाइभ कन्सर्ट ‘अतिफ अस्लम लाइभ इन नेपाल’ को डिजिटल टिकेटिङ्ग पार्टनरका रूपमा आबद्ध भएको छ। जय मिडिया म्यानेजमेन्ट प्रा .ली को आयोजनामा आगामी डिसेम्बर १९, २०२६ मा इटहरीस्थित इटहरी रंगशालामा आयोजना हुने उक्त कन्सर्ट...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ । शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक जगको पूजा (भूमिपूजा) गरेर भवन...
काठमाडौं : सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषकाे कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा उहाँलाई सो पदमा नियुक्त गरेको हो। बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारी...
काठमाडौं : २०५२ साल कात्तिक १७ गते २५ जना सदस्य र ६० हजार ३०० रुपैयाँ शेयर पुँजीबाट सुरु भएको कैलालीको लम्कीस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ३२औँ वर्षमा प्रवेश गरेको छ। तीन दशकअघि सानो पुँजी र सीमित सदस्यबाट सुरु भएको संस्थाले अहिले वित्तीय कारोबार, सदस्य संख्या र सेवा विस्तारका...
काठमाडौं : कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा १० करोड ९२ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८०३.७१ प्रतिशतले बढी हो। गत आर्थिक...
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले साढे १९ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन्। बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसमम १९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ नाफा कमाएका हुन् । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ४९.४० प्रतिशतले बढी हो । गत वर...
काठमाडौं : ग्लोबल आईएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा दुई अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.४८ प्रतिशतले बढी हो। गत आर्थि...
काठमाडौं : नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा दुई अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.४३ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको...
काठमाडौं : एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १.१६ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको ९१ करोड ६० लाख रुपैयाँको तुलनामा २७.११ प्रतिशतको वृद्धि हो। यससँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी (EPS) पनि २५.४२ प्रतिशतले बढेर २३.८३ रुपै...
Kathmandu : NMB Bank Limited has reported a 27.11% increase in net profit during the first quarter of FY 2083/84, reaching NPR 1.16 billion compared to NPR 916 million in the corresponding quarter of the previous fiscal year. The Bank’s annualized earnings per common share (EPS) increased...
काठमाडौं : सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा एक अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३१.१३ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहिबार बजारबाट थप १५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत असोज २३ गते ७० अर्ब रुपैयाँ तानेको बैंकल...
Kathmandu : NMB Bank Limited has entered into an agreement with Visa to integrate the Visa Direct to Account platform, expanding its international fund transfer infrastructure. Through this partnership, NMB Bank adopts a globally proven framework that is already implemented across more than 195...
काठमाडौं : कामना सेवा विकास बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा २३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९९ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिसम्म...
काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंक यस अवधिमा १६ करोड ६४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो गत वर्षको सोही अवधिको तुलनामा २५.२५ प्रतिशत कम हो। गत आवको सो...
काठमाडौं : मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज (कात्तिक १० गते) अन्तिम दिन रहेको छ । दुवै कम्पनीले कात्तिक ११ गते बुक क्लोज गर्ने भएकाले आजसम्म शेयरधनी कायम हुने लगानीकर्ताले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । मञ्जुश्री फाइनान्सले ५ प्रतिशत बोनस शेयर र कर प्रयो...
काठमाडौं : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्काशन गरेको ६ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज (कात्तिक १० गते) अन्तिम दिन रहेको छ । बैंकले ७ वर्ष अवधिको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३०...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । योसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोब...
काठमाडौं : नेपाल राष्ट्र बैंकले साढे २४ अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषमा रहेको २४ अर्ब ८३ करोड ६७ लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२६ नोभेम्बर २ देखि, २०२७ नोभेम्बर २ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाए...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बैंकमा पर्याप्त तरलता, रेमिट्यान्स र ऊर्जा उपलब्ध भएपनि त्यसलाई उत्पादनशील लगानी, निर्यात र रोजगारी सिर्जनामा रूपान्तरण गर्न नसकिएको बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘वर्तमान आर्थिक अवस...
काठमाडौं : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आजदेखि (असोज २९ गते) ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले ७ वर्षे अवधिको ६ प्रतिशत ब्याजदरको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ निष्काशन गर्न लागेको हो। बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा तीन अर्ब रुपै...
काठमाडौं : चालु आर्थिक वर्षको दुई महिनामा वाणिज्य बैंकहरुले साढे १७ अर्ब रुपैयाँ नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म बैंकहरुले १७ अर्ब ८१ करोड ४० लाख रुपैयाँ नाफा कमाएका हुन् । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ७.३२ प्रतिशतले बढी हो । गत वर्षको भदौ मसान्तसम्म ब...
काठमाडौं : एनएमबि बैंक लिमिटेडले ’नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा र्याडिड टेक प्रा. लि.सँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य गरेको छ। व्यावसायिक संस्थानहरूले प्रयोग गर्दै आएका दैनिक सफ्टवेयर तथा डिजिटल प्रणालीहरूबाट सोझै बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ बैंकले...