बैंकिङ
नीलमको प्रेरणादायी यात्रा: शिक्षिकादेखि डेपुटी गभर्नरसम्म, गभर्नरको दाबेदार
नीलमको प्रेरणादायी यात्रा: शिक्षिकादेखि डेपुटी गभर्नरसम्म, गभर्नरको दाबेदार

काठमाडौं : विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको राम्रो जागिर छँदै थियो । पढेलेखेका श्रीमान् र छोरीले झापाकी डा नीलम ढुङ्गानाको परिवार पूर्ण थियो । कलिलो उमेरमै प्राप्त गरेको उपलब्धि र सफलताले करिअरप्रति नीलमसँग अतिरिक्त अपेक्षा थिएन । तर नीलमको लेखोट भ...

वित्तीय साक्षरता: वित्तीय लक्ष्य कसरी निर्धारण गर्ने ?
वित्तीय साक्षरता: वित्तीय लक्ष्य कसरी निर्धारण गर्ने ?

दैनिक जीवनयापन, जीवनमा आवश्यक पर्ने ठूला खर्चहरु र भैपरी आउने विपत्तिको समुचित व्यवस्थापन गर्न पैसाको आवश्यकता पर्दछ । यसरी दैनिक जीविकोपार्जनदेखि भैपरी आउने आकस्मिक सड्ढटसम्म सहज तरिकाले व्यवस्थापन गर्न आफ्नो वर्तमान र भविष्यको आम्दानी, खर्च र आर्थिक अवस्थासमेतलाई विचार गरी निर्धारण गरिएको बचत त...

ग्लोबल मनी विक-२०२५ : पोखरा रोयलको विद्यार्थी लक्षित वित्तीय साक्षरता अभिमुखीकरण
ग्लोबल मनी विक-२०२५ : पोखरा रोयलको विद्यार्थी लक्षित वित्तीय साक्षरता अभिमुखीकरण

कास्की : ‘सुखी सदस्य, दिगो सहकारी’को परिकल्पनासहित विगत दुई दशकदेखि क्रियाशिल पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा विद्यार्थी लक्षित वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गरेको छ।  सप्ताहको पहिलो दिन पोखरा १७ तल्लो...

वित्तीय साक्षरता: पारिवारिक बजेट कसरी बनाउने ?
वित्तीय साक्षरता: पारिवारिक बजेट कसरी बनाउने ?

पारिवारिक आम्दानी र खर्चको अनुमानित विवरणलाई पारिवारिक बजेट भनिन्छ । पारिवारिक बजेटले आम्दानीका स्रोतहरुको राम्रोसँग लेखाजोखा गर्न र खर्चलाई व्यवस्थित, अनुशासित एवं प्राथमिकताको आधारमा गर्न सहयोग गर्दछ । पारिवारिक बजेट निर्माण किन ? - परिवारको वित्तीय लक्ष्य निर्धारण गर्न । - उपलब्ध वित्तीय स्र...

वित्तीय साक्षरता: वित्तीय अनुशासन कसरी कायम गर्ने ?
वित्तीय साक्षरता: वित्तीय अनुशासन कसरी कायम गर्ने ?

आफूले हासिल गरेका वित्तीय ज्ञान र सीपलाई व्यवहारमा उतार्नु र निरन्तर त्यसमा अडिग रही आफ्नो वित्तीय स्रोतलाई जिम्मेवारी र विवेकपूर्ण तवरले व्यवस्थापन र नियन्त्रण गर्ने कार्य नै वित्तीय अनुशासन हो । वित्तीय अनुशासन कायम गरी आफ्नो आम्दानी, खर्च, बचत र लगानीको सुनिश्चितता गर्न सकिन्छ । वित्तीय अनुशासनले...

बैंकहरुको तरलता पौने १२ खर्ब, साढे ६० खर्ब निक्षेप उठाउँदा कर्जा लगानी कति ? 
बैंकहरुको तरलता पौने १२ खर्ब, साढे ६० खर्ब निक्षेप उठाउँदा कर्जा लगानी कति ? 

काठमाडौं : वाणिज्य बैंकहरुमा लगानीयोग्य रकम (तरलता) निरन्तर रुपमा बढ्दै गएको छ । बजारमा ऋणको माग संकुचित हुँदै जाँदा बैंकहरुको लगानी योग्य रकम बढ्दै गएको हो । नेपाल बैंकर्स संघ (एनबीए) को पछिल्लो तथ्यांक बैंकहरुको तरलता पौने १२ खर्ब पुगेको छ । संघका अनुसार चालु आवको फागुनसम्म वाणिज्य बैंकहरु...

‘एमबैंक’ मोबाइल बैंकिङ प्ल्याटफर्ममार्फत सबै क्यूआर नेटवर्कमा भुक्तानी गर्न सकिने
‘एमबैंक’ मोबाइल बैंकिङ प्ल्याटफर्ममार्फत सबै क्यूआर नेटवर्कमा भुक्तानी गर्न सकिने

काठमाडौं : एमबैंक मोबाइल बैंकिङ प्ल्याटफर्ममार्फत नेपालको सबै क्यूआर नेटवर्कमा भुक्तानी गर्न सकिने भएको छ। एकबैंकले आईतवारबाट क्यूआर नेटवर्कहरु फोनपे, नेपाल पे र स्मार्ट क्यूआरमा सजिलै भुक्तानी गर्न सकिने सेवा सुरु गरेको हो ।  अब एमबैंक मोबाइल बैंकिङ प्रयोग गर्ने सहकारीका सदस्यहरुले सबै क्यू...

नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सवमा प्रभातफेरी
नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सवमा प्रभातफेरी

काठमाडौं : नागरिक लगानी कोषले ३५ औं वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । कोषले चैत ४ गते ३५ औं वार्षिकोत्सव कार्यक्रम मनाउँदै छ । प्रभातफेरीमा कोष सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा कार्यकारी निर्देशक लगायत सम्पूर्ण कर्मचारीले सहभागिता जनाउनु भएको थियो । कोष कार्य...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर: अधिकांशको यथावत्, तीन बैंकको घटबढ
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर: अधिकांशको यथावत्, तीन बैंकको घटबढ

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार फागुन महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर यथावत रहेको छ ।  बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार १७ बैंकले फागुन महिनाकै ब्याजदर...

ग्लोबल बैंकबाट वैदेशिक शिक्षा तथा भाषा परिक्षा शुल्क भुक्तानी गर्दा सेवा शुल्कमा ५०% छुट
ग्लोबल बैंकबाट वैदेशिक शिक्षा तथा भाषा परिक्षा शुल्क भुक्तानी गर्दा सेवा शुल्कमा ५०% छुट

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक शिक्षा तथा भाषा परिक्षाका लागि लाग्ने विभिन्न शुल्कहरुको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।  बैंकले सार्वजनिक गरेको योजना अनुसार नेपाली विद्यार्थीहरुले विभिन्न अन्तर्राष्ट्रिय विश...

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?
बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ७२ पैसा र बिक्रीदर १५२ रूपैयाँ ३७ पैसा, युके पाउन्...

मूल्यवृद्धि वान्छित सीमाभित्र, काठमाडौं उपत्यकामा ३.५३ प्रतिशत 
मूल्यवृद्धि वान्छित सीमाभित्र, काठमाडौं उपत्यकामा ३.५३ प्रतिशत 

काठमाडौं : चालु आर्थिक वर्षको माघ महिनामा मूल्यवृद्धि वान्छित सीमाभित्र रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार बजार महंगी ४.१६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.०१ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अ...

अधिक तरलताकाे असर: राष्ट्र बैंकद्वारा १४ हजार ८६१ अर्ब बढी तरलता प्रशोचन
अधिक तरलताकाे असर: राष्ट्र बैंकद्वारा १४ हजार ८६१ अर्ब बढी तरलता प्रशोचन

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सात महिनामा बैंक तथा वित्तीय संस्थाबाट १४ हजार ८६१ अर्ब बढी तरलता प्रशोचन गरेको छ ।   राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म निक्षेप संकलन बोलकबोलमार्फत १८ खर्ब ९ अर्ब ५५ करोड र स्थायी निक्षेप सुविधामार्फत १३० खर्ब ५२ अर्ब गरी कुल १४ हजार...

बैंकहरुको कर्जा लगानी साढे दुई खर्बले बढ्यो, शेयर धितो कर्जामा २७ प्रतिशतको वृद्धि 
बैंकहरुको कर्जा लगानी साढे दुई खर्बले बढ्यो, शेयर धितो कर्जामा २७ प्रतिशतको वृद्धि 

काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकमा यस्तो देखिएको हो । माघ मसान्तसम्म अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क...

सरकारको कुल खर्च साढे सात अर्ब, यस्तो छ देशको वित्तीय स्थिति 
सरकारको कुल खर्च साढे सात अर्ब, यस्तो छ देशको वित्तीय स्थिति 

काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा सरकारको कुल खर्च साढे सात अर्ब रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकमा यस्तो देखिएको हो ।  अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को सात महि...

चालु खाता एक खर्ब ६६ अर्बले बचतमा, साढे सात अर्ब भित्रियो वैदेशिक लगानी 
चालु खाता एक खर्ब ६६ अर्बले बचतमा, साढे सात अर्ब भित्रियो वैदेशिक लगानी 

काठमाडौं : चालु खाता साढे एक खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । माघ मसान्तस्म्म चालु खाता एक खर्ब ६६ अर्ब ८० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चाल...

सात महिनामा भित्रियो नौं सय अर्ब रेमिट्यान्स, साढे दुई लाखले लिए अन्तिम श्रम स्वीकृति 
सात महिनामा भित्रियो नौं सय अर्ब रेमिट्यान्स, साढे दुई लाखले लिए अन्तिम श्रम स्वीकृति 

काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा नौं खर्ब रुपैयाँ रेमिट्यानस भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  माघ मसान्तसम्म आइपुग्दा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई रु.९०० अर्ब ५८ करोड पुगेको छ । अघि...

बैंक तथा वित्तीय संस्थाको नाफा साढे ३९ अर्ब, छ बैंक पुगेनन् अर्ब क्लबमा 
बैंक तथा वित्तीय संस्थाको नाफा साढे ३९ अर्ब, छ बैंक पुगेनन् अर्ब क्लबमा 

काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा बैंक तथा वित्तीय संस्थाले साढे ३९ अर्ब रुपैयाँ नाफा कमाएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाले ३९ अर्ब ७९ करोड रुपैयाँ नाफा कमाएका हुन् ।  उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ९८ करो...

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४८ रुपैयाँ २९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्...

अधिक तरलताको असर, बजारबाट आज थप ५० अर्ब तान्दै राष्ट्र बैंक 
अधिक तरलताको असर, बजारबाट आज थप ५० अर्ब तान्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो ।  फागुन १८ गते मात्र २५ अर्ब तानेको बैकले पुनः २...

विकास ऋणपत्रमार्फत पाँच अर्ब आन्तरिक ऋण उठाउँदै सरकार 
विकास ऋणपत्रमार्फत पाँच अर्ब आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले ८ वर्षे अवधिको विकास ऋणपत्र २०८९ जारी गर्ने जनाएको हो । कार्यालयका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उक्त ऋणपत्रमा बैंक तथा...

साधारण कर्जा नोक्सानी एक प्रतिशत हुने
साधारण कर्जा नोक्सानी एक प्रतिशत हुने

काठमाडौं : व्यावसायिक रूपमा गरिने फलफूलखेतीका लागि प्रदान गरिने कर्जामा अबदेखि एक प्रतिशत मात्रै ‘साधारण कर्जा नोक्सानी’ को प्रबन्ध गरिएको छ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनअनुसार रेशम, जुट कपासलगायत कृषिखेती र व्यावसायिक रुप...

सोमबारको लागि विदेशी मुद्राको विनिमय दर कति ?
सोमबारको लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा बिक्री हुने छ भने भारतीय रुपैयाँ  एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । यसैगरी, युरो एकको खरिद...

चार अर्ब ७९ लाख रकम मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक 
चार अर्ब ७९ लाख रकम मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको चार अर्ब बढी रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषको चार अर्ब ७९ लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम मार्च १२, २०२५ देखि मार्च १२, २०२६ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको...