बैंकिङ
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा

काठमाडौं : डिजिटल बैंकिङलाई उच्च प्राथमिकता दिएको ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ एपमा आकर्षक फिचर थप गरेको छ । बैंकले सेवाग्राहीलाई थप सहज र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल एपमार्फत ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा उपलब्ध गराएको हो । य...

ऋण लगानीको सकसः तरलता व्यवस्थापन गर्न बजारबाट थप ८० अर्ब खिच्दै राष्ट्र बैंक 
ऋण लगानीको सकसः तरलता व्यवस्थापन गर्न बजारबाट थप ८० अर्ब खिच्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ८० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । जेठ ११ गते मात्र ३० अर्ब तानेको बैकले पुनः २१ लागि ८...

नागरिक लगानी कोष र रत्न पोलिक्लिनिकबीच सम्झौता 
नागरिक लगानी कोष र रत्न पोलिक्लिनिकबीच सम्झौता 

काठमाडौं : नागरिक लगानी कोष र रत्न पोलिक्लिनिक एण्ड मेडिकल सेन्टरबीच उपचारमा सहुलियत प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतामा कोषको पोखरा शाखा प्रमुख नवराज गौतम र पोलिक्लिनिकको तर्फबाट प्रवेश चन्द्र उप्रेतीले हस्ताक्षर गरेका छन्। सम्झौतामा कोषका कर्मचारी, सञ्चालक र परिवारका सदस्यल...

बैंक वित्तीय संस्थाको निष्कृय कर्जा अनुपातमा उल्लेख्य वृद्धि देखियो: राष्ट्र बैंक 
बैंक वित्तीय संस्थाको निष्कृय कर्जा अनुपातमा उल्लेख्य वृद्धि देखियो: राष्ट्र बैंक 

काठमाडौं : बैंक वित्तीय तथा संस्थाको निष्कृय कर्जा अनुपात उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको त्रेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनअनुसार गत आवको तुलनामा चालु आवमा निष्कृय कर्जा अनुपातमा वृद्धि देखिएको हो । “बैंक तथा वित्तीय संस्थाहरुको...

ग्लोबल बैंकद्वारा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक, यती एअरको पहिलो टिकट किन्दा शतप्रतिशत क्यासव्याक
ग्लोबल बैंकद्वारा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक, यती एअरको पहिलो टिकट किन्दा शतप्रतिशत क्यासव्याक

काठमाडौं : ग्लोबल आइएमई बैक लिमिटेडले यती एअरलाइन्ससँगको सहकार्यमा बैंकका ग्राहकहरुलाई हवाई यात्रा गर्दा विभिन्न सेवा सुविधा सहित ‘ग्लोबल स्काई क्लब कार्ड’ शुभारम्भ गरेको छ। काठमाडौँमा आइतबार आयोजित विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी...

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता
नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

काठमाडौं : नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक्का/फुकुवा गर्ने सम्बन्धमा सम्झौता भएको छ। उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विभागको तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरेका छन्।  सम्झौताप...

नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर बने विश्व पौडेल
नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर बने विश्व पौडेल

काठमाडौं : नेपाल सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा. डा. विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई १८औं गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उपप्रधान एंव अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको सिफारिस समितिले गभर्नरका लागि आजै तीन जना...

एनएमबि बैंकद्वारा एक्यान सदस्यहरूलाई लक्षित विशेष वित्तीय सेवाहरूको घोषणा
एनएमबि बैंकद्वारा एक्यान सदस्यहरूलाई लक्षित विशेष वित्तीय सेवाहरूको घोषणा

काठमाडौं : एनएमबि बैंकले एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) सँग सम्झौता सम्पन्न गरेको छ । एक्यानमा आबद्ध रहेका सदस्यहरूलाई लक्षीत गरी विशेष वित्तीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धता बैंकले उक्त सम्झौतामा उल्लेख गरेको छ । यो सहकार्य एनएमबि बैंकको समावेशी र मूल्य–आधार...

राष्ट्र बैंकले भन्यो- सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो
राष्ट्र बैंकले भन्यो- सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो

काठमाडौं : सम्पत्ति शुद्धीकरणसम्बन्धी शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको संख्या पछिल्लो एक वर्षमा उल्लेख्य बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘वित्तीय जानकारी इकाईको सन् २०२४ का गतिविधिसम्बन्धी प्रतिवेदन’ अनुसार गतवर्ष यस्ता कारोबार तथा गतिविधि...

वाणिज्य बैंकहरुको लगानीयोग्य रकम १२ खर्ब नाघ्यो, साढे ६१ खर्ब निक्षेप उठाउँदा कर्जा लगानी सुस्त !
वाणिज्य बैंकहरुको लगानीयोग्य रकम १२ खर्ब नाघ्यो, साढे ६१ खर्ब निक्षेप उठाउँदा कर्जा लगानी सुस्त !

काठमाडौं : वाणिज्य बैंकहरुमा लगानीयोग्य रकम (तरलता) निरन्तर रुपमा बढ्दै गएको छ । बजारमा ऋणको माग संकुचित हुँदै जाँदा बैंकहरुको लगानी योग्य रकम बढ्दै गएको हो । नेपाल बैंकर्स संघ (एनबीए) को पछिल्लो तथ्यांक बैंकहरुको तरलता १२ खर्ब नाघेको पुगेको छ । संघका अनुसार चालु आवको बैशाखसम्म वाणिज्य बैंकह...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई तिलगंगा सिटी आई सेन्टरमा १५ प्रतिशत छुट 
ग्लोबल आइएमई बैंकका ग्राहकलाई तिलगंगा सिटी आई सेन्टरमा १५ प्रतिशत छुट 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र चुच्चेपाटी चाबहिलस्थित तिलगंगा सिटी आई सेन्टरबिच बैंकका ग्राहकलाई तिलगंगा सिटी आई सेन्टरमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमति पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीमा बैंकका प्रमुख मार्केटिङ अधिकृत दिलीप पोखरेल...

ग्लोबल आइएमई बैंक पीसीआई-डीएसएसमा प्रमाणीकरण
ग्लोबल आइएमई बैंक पीसीआई-डीएसएसमा प्रमाणीकरण

काठमाडौं : ग्लोबल आइएमई बैक लिमिटेड कार्ड प्रयोगकर्ताको डाटा सुरक्षास्तर प्रमाणीकरण गर्ने पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्युरिटि स्टान्डर्ड (PCI DSS v4.0.1) मा प्रमाणीकरण भएको छ । नेटवर्क इन्टेलिजेन्सबाट पीसीआई-डीएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित भए...

सुधारिँदै लघुवित्त: खराब कर्जाको बाबजुद नौ महिनामा साढे चार अर्ब नाफा !
सुधारिँदै लघुवित्त: खराब कर्जाको बाबजुद नौ महिनामा साढे चार अर्ब नाफा !

काठमाडौं : पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ । आर्थिक शिथिलता र बढ्दो खराब कर्जाले ग्रसित बनेका संस्थाहरुको ब्यालेन्ससिटमा क्रमशः सुधार आएको छ ।  लघुवित्त विरुद्ध भ्रामक समाचार फैलाउने ऋण मिनाहा हुन्छ भनेर अराजक गतिविधि गर्ने कर्मचारीलाई अभद्र...

अझै बढेन कर्जाको माग, जेठमा पनि अधिकांश बैंकको ब्याजदर स्थिर
अझै बढेन कर्जाको माग, जेठमा पनि अधिकांश बैंकको ब्याजदर स्थिर

काठमाडौं : जेठ महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर सार्वजनिक गरेको छ। जेठ १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको ब्याजदरमा अधिकांश बैंकले स्थिर राखेका छन्। वैशाख महिनाको तुलनामा जेठमा मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.०२ प्रतिशत घटेर ५.९५ प्रतिशतमा झरेको छ भने संस्थागततर्फ औसत ०.०१...

नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता
नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

काठमाडौं : नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता भएको छ। नगरपालिकाका शिक्षक, कर्मचारीको मासिक तलबाट पाँच सय रुपैयाँ र नगरपालिकाको शिक्षक, कर्मचारी कल्याणकारी कोषबाट पाँच सय रुपैयाँ थप गरी मासिक एक हजार रुपैयाँ नागरिक पेन्सन योजनामा जम्मा...

अधिक तरलताको असर, राष्ट्र बैंकद्वारा १७१ खर्ब ८६ अर्ब प्रशोचन 
अधिक तरलताको असर, राष्ट्र बैंकद्वारा १७१ खर्ब ८६ अर्ब प्रशोचन 

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले बजारबाट १७१ खर्ब बढी तरलता उठाएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न चैत मसान्तसम्म १७१८६ अर्ब १५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको हो ।  निक्षेप संकलन बोलकबोलमार्फत २२ खर्ब १२ अर्ब ५ करोड र स्थायी निक्षेप सुविधामार्फ...

निजी क्षेत्रमा प्रवाहित कर्जा ३६१ अर्बले बढ्यो, शेयर धितो कर्जामा ३७ प्रतिशतको वृद्धि !
निजी क्षेत्रमा प्रवाहित कर्जा ३६१ अर्बले बढ्यो, शेयर धितो कर्जामा ३७ प्रतिशतको वृद्धि !

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा (७.१ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौं महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहि...

बज्र मादी जलविद्युत आयोजनामा लगानी जुट्यो, एनएमबिको अगुवाइमा ३७४.५ करोड लगानी
बज्र मादी जलविद्युत आयोजनामा लगानी जुट्यो, एनएमबिको अगुवाइमा ३७४.५ करोड लगानी

काठमाडौं : कास्कीको मादी गाउँपालिकामा २४.८ मेगावाट क्षमताको बज्र मादी जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटेको छ । बज्र इनर्जी भेन्चर्स प्रा.लि. प्रवर्धक रहेको आयोजनामा एनएमबी र कृषि विकास बैंकले लगानी गर्ने भएका हुन् । आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहने छ । बैंक तथा वित्तीय संस्थाहरुक...

साढे ६८ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, कर्जा लगानी सुस्त 
साढे ६८ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, कर्जा लगानी सुस्त 

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप साढे ६८ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत आइतबारसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ६८ खर्ब ५२...

प्रचण्डको प्रश्न- रेमिट्यान्स उद्यमशीलता कार्यक्रम किन हटाइयो ? 
प्रचण्डको प्रश्न- रेमिट्यान्स उद्यमशीलता कार्यक्रम किन हटाइयो ? 

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा प्रवासी श्रमिकहरूलाई बेवास्ता गरिएकाप्रति आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधि सभामा बोल्दै उनले विदेशमा पसिना बगाइरहेका लाखौं नेपालीहरूलाई राज्यले नजरअन्दाज गरेको भन्दै प्रश्न गरे,‘आँसु, रगत र पसिना बगाउने...

अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले बजारबाट आज थप ५० अर्ब तान्दै
अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले बजारबाट आज थप ५० अर्ब तान्दै

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । बैशाख १७ गते मात्र ५० अर्ब तानेको बैकले पुनः २१ ल...

पाँच वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा, स्ट्याण्डर्ड चार्टर्डलाई साढे १४ करोड जरिवाना  
पाँच वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा, स्ट्याण्डर्ड चार्टर्डलाई साढे १४ करोड जरिवाना  

काठमाडौं : नेपाल राष्ट्र बैंकले पाँच वाणिज्य बैंकहलाई नियामकीय कारबाही गरेको छ । राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज, कुमारी बैंक र स्ट्याण्डर्ड चार्टड बैंकलाई नियामकीय कारबाही गरेको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा राष्ट्र बैंकको नियम उल्लंघन...

एनएमबि बैंकले ६ करोड बराबरको हरित वण्ड जारी गर्ने साझेदारी
एनएमबि बैंकले ६ करोड बराबरको हरित वण्ड जारी गर्ने साझेदारी

काठमाडाैं : एनएमबि बैंकद्वारा अन्तर्राष्ट्रिय निकायहरु आईएफसी, बिआईआई र मेटलाइफ सँगको साझेदारीमा नेपालमै पहिलो पटक अमेरिकी डलर ६ करोड बराबरको नेपाली रुपैयाँ अंकित हरित वण्ड जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर भएको छ । यस सहकार्यले जलवायु परियोजनाहरुमा संलग्न उद्ययमहरुमा लगानी...

७१ वर्षमा राष्ट्र बैंक, वित्तीय प्रणालीको विश्वसनीयता वृद्धिमा प्रतिबद्ध
७१ वर्षमा राष्ट्र बैंक, वित्तीय प्रणालीको विश्वसनीयता वृद्धिमा प्रतिबद्ध

काठमाडौं : नेपाल राष्ट्र बैंक ७१औं वर्षमा प्रवेश गरेको छ। ७० औं वार्षिकोत्सवको अवसरमा का.मु. गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना शुभकामना तथा प्रतिवद्धता जारी गर्दै  वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धिमा सदा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेकी छिन् । मुलुकको समष्टिगत...