काठमाडौं : नेपाल राष्ट्र बैंकले बजारबाट थप ३५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । राष्ट्र बैंकले पुस १ गतेदेखि ६ गतेसम्म ७० रुपैयाँ उठाएको...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ सर्कुलर जारी गरेको छ । राष्ट्र बैकले मौद्रिक नीतिको पहिलो समिक्षामा व्यवस्था गरेका नीतिलाई कार्यान्वयन गर्न आइतबार २० बुँदे सर्कुलर जारी गरेको हो । बैंक तथा वित्तीय संस्थाले परिस्थितिवश समस्यामा परेका ऋणीहरुको हकमा सबै...
काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १७ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । आइतबार १७ अर्ब ११ करोड २५ रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बराबरको २८ दिने र १० अर्ब ११ करोड २५ रुपैयाँ बराबरको ९१ दिने...
काठमाडौं : नेपाल राष्ट्र बैंकले ६ दिनमै बजारबाट ७० अर्ब रुपैयाँ निक्षेप उठाएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिदै गएपछि बजार बैंकले लगातार रुपमा पैसा उठाउन लागेको हो । गत मंसिर ६ गतेदेखि लगातार रुपमा बजारबाट तरलता खिच्दै आएको राष्ट्र बैंकले पुस १ गतेदेखि ६ गतेसम्म ७० रुपैयाँ उठाएको हो...
काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठले १६ औं योजनाको मस्यौदा माघमसान्तभित्र आउने बताएका छन् । बिहीबार राष्ट्रिय योजना आयोगद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोगका उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । साथै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...
काठमाडौं : नेपाल राष्ट्र बैंकले सात अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ५ वर्षे अवधिको विकास ऋणपत्र २०८५ ‘ट’ जारी गर्ने जनाएको हो । राष्ट्र बैंकका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार...
काठमाडौं : नेपाल राष्ट्र बैंकले एक महिना नपुग्दै बजारबाट एक खर्ब ७० अर्ब रुपैयाँ निक्षेप उठाएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिदै गएपछि बजार बैंकले लगातार रुपमा पैसा उठाउन लागेको हो । राष्ट्र बैंकले गत मंसिर ६ गतेदेखि पुस ३ गतेसम्म एक खर्ब ४५ अर्ब रुपैयाँ उठाईसकेको छ भने पुस ४ ग...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । बैंकले विभिन्न विशेषता एवं शर्तहरु कायम गरी १४ दिनको ल...
काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १४ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले आठ अर्ब रुपैयाँ बराबरको २८ दिने र ६ अर्ब ३३ करोड रुपैयाँ बराबरको १८२ दिने ट्रेज...
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चार महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार मूल्यवृद्धि वान्छित सिमा भिभ रहेको छ भने रेमिट्यान्स बढेको छ । त्यस्तै चालु खाता र शोधनान्तर स्थिति दु...
काठमाडौं : कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशतले बढेर १६ खर्ब ९६ अर्ब पुगेको छ । नेपा राष्ट्र बैंकले प्रकाशित गरेको चालु आवको कात्तिकसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । राष्ट्र बैंकका अनुसार असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिम...
काठमाडौं : चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । बैंकको अनुसार यस अवधिमा चालु खाता ९६ अर्ब ३८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३७ अर्ब ७९ कर...
काठमाडौं : चालु आर्थिक वर्षको चार महिना अर्थात् कात्तिक मसान्तसम्म ४ खर्ब ७७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरको देशको वर्तमान आर्थिक तथा विवत्तीय स्थितिमा यस्तो देखिएको हो । बैकका अनुसार यस अवधिमा विप्रेषण आप्रवाह २६.४ प्रतिशतले वृद्धि भई रु.४ खर्ब ७७ अर्ब...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बजारबाट २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । बैंकले विभिन्न विशेषता एवं शर्तहरु कायम गरी १४ दिनको ल...
काठमाडौं : नेपाल राष्ट्र बैंकले विदेशी विनियम कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ संशोधन गरेको छ । सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले यस्तो जनाएको हो । राष्ट्र बैंकले विदेशी विनियम कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ संशोधन (दोस्र...
काठमाडौं : बैंकहरुको आपसी सापटी कारोबार (अन्तर बैंक) ब्याजदर शुन्य प्रतिशतमा झरेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) थुप्रिदै गएपछि अन्तर बैंक ब्याजदर ०.९६ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकका अनुसार मंसिर २० गतेसम्म बैक तथा वित्तीय संस्थाको निक्षेप ५९ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ ।...
काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १८ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले आठ अर्ब ५० करोड रुपैयाँ बराबरको ९१ दिने र दुई अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी...
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यमान मद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी मौद्रिक नीतिको समीक्षा गरिएको बताएका छन् । आज यहाँ आयोजित चालु आर्थिक वर्षको मौद्रिक नीतिको...
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । उक्त समिक्षा माफर्त राष्ट्र बैंकले बैकदर, नीतिगत दर घटाएर अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात सम्बन्धी व्यवस्थालाई यथावत राखेको छ । राष्ट्र बैंकले विद्यमान मुद्रास्फीतिलाई प्र...
काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समिक्षा सार्वजनिक गरेको हो । उक्त समिक्षा मार्फर्त राष्ट्र बैंकले विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बजारबाट २५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । अधिक रुपमा तरलता थुप्रिएपछि बैंकले तीन दिनमै ६० अर्ब रुपैयाँ उठाउ...
काठमाडौं : नेपाल राष्ट्र बैंकले तीन साता नपुग्दै बजारबाट ८० अर्ब रुपैयाँ निक्षेप उठाएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिदै गएपछि १६ दिनमै बैंकले छैठौं पटक बजारबाट पैसा उठाउन लागेको हो । राष्ट्र बैंकले गत मंसिर ६ गते देखि २० गतेसम्म ५५ अर्ब रुपैयाँ उठाईसकेको छ भने मंसिर २१ गते १४ दिनका...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । बैंकले विभिन्न विशेषता एवं शर्तहरु कायम गरी ७ दिनको ला...
काठमाडौं : बैंकिङ प्रणालीमा लामो समयदेखि लगानी योग्य रकम (तरलता) थुप्रिदै गएको छ । केही समयअघिसम्म तरलता अभावलाई देखाएर ब्याजदर वृद्धि गरेका बैंकहरुमा पछिल्लो समय एकाएक निक्षेप बढ्ने तर कर्जाको माग नहुने हुँदा समस्या आएको हो । बैंकको ब्याजदर घटिरहेको छ । ब्याजदर घटेपनि राष्ट्र बैंकले चालु पुँजी क...