राष्ट्र बैंक
सात अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक 
सात अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले सात अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ८ वर्षे अवधिको विकास ऋणपत्र २०८८ ‘च’ जारी गर्ने जनाएको हो । राष्ट्र बैंकका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार...

सोमबार १६ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 
सोमबार १६ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १६ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले ६ अर्ब ४ करोड छ० लाख रुपैयाँ बराबरको ९१ दिने र १० अर्ब रुपैयाँ बराबरको १८...

एक प्रतिशतमा झर्यो अन्तर बैंक ब्याजदर, सिडि रेसियो ८० प्रतिशत 
एक प्रतिशतमा झर्यो अन्तर बैंक ब्याजदर, सिडि रेसियो ८० प्रतिशत 

काठमाडौं : पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) थुप्रिदै गएको छ । तरलत रकम अधिक हुँदै गएपछि बैंकहरुको आपसी सापटी कारोबार (अन्तर बैंक) ब्याजदर एक प्रतिशतमा झरेको छ ।  राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार केही दिन अघिमात्रै १.७९ प्रतिशत रहेको अन्तर बैंक ब्याजदर बुधबार १.४८...

चार अर्ब ३९ करोड बैंकहरुमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान 
चार अर्ब ३९ करोड बैंकहरुमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान 

काठमाडौं : नेपाल राष्ट्र बैंकले ४ अर्ब ३९  विभिन्न कोषको रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै विभिन्न कोषको ४ अर्ब ३९ करोड ८०  लाख रुपैयाँ एक वर्षका लागि विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने जनाएको हो । बैंकले पेन्सन तथा उपदान क...

‘ब्याजदर घटाउन राष्ट्र बैंकले नीतिगत हस्तक्षेप गर्नुपर्छ’ 
‘ब्याजदर घटाउन राष्ट्र बैंकले नीतिगत हस्तक्षेप गर्नुपर्छ’ 

अहिले नेपालको अर्थतन्त्र अत्यन्तै कमजोर अवस्थामा छ । हाम्रो ८० प्रतिशत भन्दाबढी योगदान रहेका निजी क्षेत्र कठिन अवस्थाबाट गुज्ररहेको छ । बैंकको कर्जा र ब्याज थेग्न नसकेर उद्यमी र व्यवसायीहरु छट्पटाइरहेका छन् । उद्योग धन्दा र कलकारखानाहरु आधा मात्रै चलिरहेका छन् । मूल्यवृद्धि बढ्दै गइरहेको छ । धेरै सा...

सरकारी वित्त नीति र मौद्रिक नीतिबीचको तादात्म्य
सरकारी वित्त नीति र मौद्रिक नीतिबीचको तादात्म्य

देशको समग्र तथा क्षेत्रगत आर्थिक स्थितिले सरकारी वित्त नीति र मौद्रिक नीतिको फरक फरक वा एकै ढंगको स्वरूप निर्धारण गरेको हुन्छ । जब देशमा आन्तरिक वा बाह्य कारणले आर्थिक गतिविधि कम हुन्छन्, अर्थात् आर्थिक मन्दीका संकेत देखापर्न थाल्छन्, स्वाभाविक रुपमा आयमा ह्रास र उपभोग मागमा कमी आई सरकारको राजस्वमा...

अर्थतन्त्रको विद्यमान अवस्था र मौद्रिक नीति
अर्थतन्त्रको विद्यमान अवस्था र मौद्रिक नीति

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, आपूर्ति शृंखलामा आएको अवरोध तथा समग्र मागमा आएको शिथिलताका कारण आर्थिक गतिविधि प्रभावित भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत वर्षको आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा सीमित रहने देखिन्छ । चालु आर्थिक वर्षमा यस्तो वृद्धिदर ३.९ प्रतिशत हुने विश्व बैंकको...

अधिक तरलता भएपछि दुई सातामै राष्ट्र बैंकले बजारबाट उठायो ४५ अर्ब  
अधिक तरलता भएपछि दुई सातामै राष्ट्र बैंकले बजारबाट उठायो ४५ अर्ब  

काठमाडौं : नेपाल राष्ट्र बैंकले दुई सातामै बजारबाट ४५ अर्ब रुपैयाँ निक्षेप उठाएको छ ।  बैंकिङ प्रणालीमा तरलता थुप्रिदै गएपछि दुई सातामै बैंकले चौथो पटक बजारबाट पैसा उठाउन लागेको हो । राष्ट्र बैंकले गत मंसिर ६ गते देखि १४ गतेसम्म ३५ अर्ब रुपैयाँ उठाईसकेको छ भने मंसिर १७ गते १० अर्ब रुपैय...

सरकारले दश हजार थान स्मारिका सिक्का टमकरी राष्ट्र बैंकलाई स्वीकृति दिने 
सरकारले दश हजार थान स्मारिका सिक्का टमकरी राष्ट्र बैंकलाई स्वीकृति दिने 

काठमाडौं : सरकारले १० हजार थान स्मारिका सिक्का टमकरी राष्ट्र बैंकलाई स्वीकृति दिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएकी हु्न । अर्थमन्त्रालयले १०० दरका १० हजार थान स्मारिका सिक्का टमकरी गर्न नेपाल राष्ट्र बैंकल...

विद्युतीय भुक्तानी: पूर्ण डिजिटल बैंकको पूर्वाधार बन्दै, साइवर सुरक्षामा चुनाैती 
विद्युतीय भुक्तानी: पूर्ण डिजिटल बैंकको पूर्वाधार बन्दै, साइवर सुरक्षामा चुनाैती 

विगत केही वर्षमा विद्युतीय भुक्तानीका कारण वित्तीय प्रणालीमा नयाँ आयाम थपिएको छ । यसका पछाडि वित्तीय प्रविधिमा उपयोग भइरहेका ब्लकचेन, आर्टिफिसियल इन्टिलिजेन्सलगायतका प्रविधिहरूको महत्वपूर्ण हात रहेको छ । निजी क्षेत्रमा भइरहेका भुक्तानी नवप्रवर्तन र नियामक निकायहरूले विद्युतीय भुक्तानीको विस्तारलाई...

बैंकिङ प्रणालीमा तरलता बढेपछि बजारबाट १५ अर्ब रकम उठाउँदै राष्ट्र बैंक 
बैंकिङ प्रणालीमा तरलता बढेपछि बजारबाट १५ अर्ब रकम उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बजारबाट १५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले बैकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो ।  राष्ट्र बैंकले तोकेको निक्षेप संकलन दर भन्दा अन्तर बैंक...

राष्ट्र बैंकद्वारा जमानत बस्ने ऋणीलाई कालोसूचीमा राख्ने व्यवस्थामा संशोधन 
राष्ट्र बैंकद्वारा जमानत बस्ने ऋणीलाई कालोसूचीमा राख्ने व्यवस्थामा संशोधन 

काठमाडौं : नेपाल राष्ट्र बैकले संयुक्त लगानीका कम्पनीहरूमा एउटा फर्म वा कम्पनी कालो सूचीमा परेमा अर्को कम्पनीलाई कालोसूचीमा राख्नुनपर्ने व्यवस्था गरेको छ ।  बुधबार एक सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी र असुलीसम्बन्धी नयाँ व्यवस्था गरेको हो । तर, संयुक्त लगानीको कम...

बजारबाट १० अर्ब रुपैयाँ बराबरको तरलता खिच्दै राष्ट्र बैंक  
बजारबाट १० अर्ब रुपैयाँ बराबरको तरलता खिच्दै राष्ट्र बैंक  

काठमाडौं : नेपाल राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले बैैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो ।  बैंकले विभिन्न विशेषता एवं शर्तहरु कायम गरी ७ दिनको ल...

साढे दुई अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक
साढे दुई अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै कोषको २ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ एक वर्षका लागि विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।  । बैंकले कोषको उक्त रकम पुस १ गतेदेखि २०८...

१८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 
१८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १८ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने र ६अर्ब रुपैयाँ बराबरको १८२ दिने र सात अर्ब ५...

८१ अर्ब बढीका नौं वटा सरकारी ऋणपत्र नेप्सेमा सूचीकृत 
८१ अर्ब बढीका नौं वटा सरकारी ऋणपत्र नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सरकारको नौ ओटा विकास ऋणपत्र सूचीकृत भएको छ । शुक्रबार नेप्सले सरकारको तर्फबाट राष्ट्र बैंकमार्फत निष्कासन गरेको विकास ऋणपत्र सूचीकृत गरेको हो । नेप्सेका अनुसार ८१ अर्ब २५ करोड रुपैयाँ बराबरको नौं वटा विकास ऋणपज्ञ सूचीकृत भएका हुन । जसमा...

लक्ष्यअनुसारको राजस्व नउठ्दा सरकारी वित्त घाटामा, एक महिनामा करिब २३ अर्ब घट्यो निक्षेप
लक्ष्यअनुसारको राजस्व नउठ्दा सरकारी वित्त घाटामा, एक महिनामा करिब २३ अर्ब घट्यो निक्षेप

काठमाडौं : एक महिनामा सरकारी खाताबाट करिब २३ अर्ब रुपैयाँ निक्षेप घटेको छ । राष्ट्र बैंकको अनुसार चालु आर्थिक वर्षको कात्तिक महिनामा सरकारी ढुकुटीमा एक खर्ब २५ अर्ब ४५ करोड ९ लाख रुपैयाँ मौज्दात रहेको छ । उक्त मौज्दात गत असोज महिनाको तुलनामा १५.४४ प्रतिशतले घटेको हो । जबकी असोज मसान्तसम्म सर...

ब्याजदर घटेपनि बढ्न सकेन कर्जाको माग 
ब्याजदर घटेपनि बढ्न सकेन कर्जाको माग 

काठमाडौं : पछिल्लो समय वाणिज्य बैंकहरुले ब्याजदर घटाएपनि कर्जा लगानी भने सुस्त देखिएको छ । ऋणको माग घटेपछि बैंकिङ प्रणालीमा तरलता थप्रिदै गएको छ । आर्थिक संकटका कारण बजारमा आर्थिक गतिविधिमा कमी आएको छ । लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् भने बैंकहरुले खुलेर लगानी गर्न सकेका छैनन् ।...

ग्लोबल आइएमई बैंक बन्यो सबैभन्दा बढी कर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था
ग्लोबल आइएमई बैंक बन्यो सबैभन्दा बढी कर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था बनेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो ।   आन्तरिक राजश्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आय...

ऋण लिएपछि तिर्दिन भन्नेलाई बैंकिङ कसुरको दायरामा ल्याउनुपर्छः गभर्नर अधिकारी
ऋण लिएपछि तिर्दिन भन्नेलाई बैंकिङ कसुरको दायरामा ल्याउनुपर्छः गभर्नर अधिकारी

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले परिस्थितिजन्य कारणले अफ्ठेरोमा परेका उद्यम÷व्यवसायको प्रवद्र्धनका निम्ति आवश्यक सहजीकरण गरिदिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएका छन् ।    ‘क’, ‘ख’, ‘ग’ र ‘घ’...

दश अर्बको निक्षेप संकलन गर्न राष्ट्र बैंकद्वारा बोलपत्र आह्वान 
दश अर्बको निक्षेप संकलन गर्न राष्ट्र बैंकद्वारा बोलपत्र आह्वान 

काठमाडौं : नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैंयाँ बराबरको निक्षेप संकलन गर्न बोलपत्र आह्वान गरेको छ । मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले यस्तो जनाएको हो । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल मंसिर ०६ गते हुनेछ । बैंकले विभिन्न विशेषता एवं शर्तहरु क...

ऋण उठाउन पुनः तालिका संशोधन, बाह्य ऋणको परिचालन घट्दा आन्तरिकको भार थपिदै 
ऋण उठाउन पुनः तालिका संशोधन, बाह्य ऋणको परिचालन घट्दा आन्तरिकको भार थपिदै 

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा सरकारले उठाउने आन्तरिक ऋणको कार्यतालिका संशोधन गरेको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले मंगलबार एक सूचना जारी गर्दै ऋण निष्कासनको कार्यतालिका संशोधन गरेको जनाएको हो । संशोधित नयाँ व्यवस्थामा अनुसार राष्ट्र बैंकले दोस्रो त्रैमासमा...

सोमबार २३ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक 
सोमबार २३ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २३ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार २३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले आठ अर्ब रुपैयाँ बराबरको २८ दिने र ८ अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजर...

राष्ट्र बैंकले ४० करोड रुपैयाँ रकम मुद्दती निक्षेपमा लगानी गर्ने
राष्ट्र बैंकले ४० करोड रुपैयाँ रकम मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले बिहिबार एक सूचना जारी गर्दै कोषको ४० करोड रुपैयाँ एक वर्षका लागि विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।   बैंकले कोषको उक्त रकम मंसिर १० गतेदेखि २०८१...