राष्ट्र बैंक
‘ऋण असुली’मा झन्झन् फस्दै बैंकहरु, धितो लिलामीमा किन असहयोग गर्दैछ सरकार ?
‘ऋण असुली’मा झन्झन् फस्दै बैंकहरु, धितो लिलामीमा किन असहयोग गर्दैछ सरकार ?

काठमाडौं : गत असार २६ गते बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरे । उनीहरुको एउटै र साझा ध्यानाकर्षणको मुद्दा थियो, ‘ऋण असुली’ । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोशिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैकर्स संघद्वारा जारी संयुक्त वि...

तीन अर्बको ऋण पत्र जारी गर्दै नबिल बैंक
तीन अर्बको ऋण पत्र जारी गर्दै नबिल बैंक

काठमाडौं : नबिल बैंक लिमिटेडले आगामी साउन ६ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋण पत्र जारी गर्न लागेको छ । बैकले कुल ३० लाख कित्ता सहितको  ७ प्रतिशत ‘नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र जारी गर्न लागेको हो । ८ वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ७ प्रतिशतका दरले ब्याज भुक्तानी गर्न...

दिगो र दर्बिलो अर्थतन्त्र निर्माणका लागि मौद्रिक नीतिले स्पष्ट मार्गचित्र कोरेको छ: सिबिफिन
दिगो र दर्बिलो अर्थतन्त्र निर्माणका लागि मौद्रिक नीतिले स्पष्ट मार्गचित्र कोरेको छ: सिबिफिन

काठमाडौं : बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) नेपालले नेपाल राष्ट्र बैंकले जारी गरेको आ.व. २०८२÷८३ को मौद्रिक नीतिले दिगो र दर्बिलो अर्थतन्त्र निर्माणका लागि स्पष्ट मार्गचित्र कोरेको बताएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै परिसंघले यस्तो बताएको हो । मौद्रिक नीतिमा नीतिगत अंकुश...

Global IME Bank Bags Global Finance’s “Best Bank Award” for Second Consecutive Year
Global IME Bank Bags Global Finance’s “Best Bank Award” for Second Consecutive Year

Kathmandu : Global IME Bank Limited has once again been honored with the prestigious "Best Bank Award 2025" by Global Finance magazine, marking its second consecutive win in this global recognition. This back-to-back achievement underscores the bank’s excellence in trustworth...

आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)
आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले सजगतापूर्वक लचिलो नीति अवलम्बन गरिएको बताए । दोस्रो वित्तीय क्षेत्र रणनीतिक स्वीकृत गरी कार्यान्वयनमा ल्याउने मौद्रिक नीतिमा...

मौद्रिक नीति सार्वजनिक, घरकर्जाको अधिकतम सीमा ३ करोड पुग्यो
मौद्रिक नीति सार्वजनिक, घरकर्जाको अधिकतम सीमा ३ करोड पुग्यो

काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ।  मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको घरकर्जामा अनुपात ८० प्रतिशत कायम गर्दै अधिकतम सीमा ३ करोड रुपैयाँ निर्धारण गरेको बताए । हाल यस्ताे सीमा २...

साढे २५ खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति, १७ महिनाको आयात धान्ने ! 
साढे २५ खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति, १७ महिनाको आयात धान्ने ! 

काठमाडौं : विनिमय सञ्चिति साढे २५ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशतले वृद्धि भई जेठ मसा...

कृषि कर्जालाई सरलीकृत गरिदिन नेपाल राष्ट्र बैंकलाई कृषि मन्त्रीको आग्रह
कृषि कर्जालाई सरलीकृत गरिदिन नेपाल राष्ट्र बैंकलाई कृषि मन्त्रीको आग्रह

काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत गराउन नेपाल राष्ट्र बैकलाई सहजीकरण गरिदिन आग्रह गरेका छन्। नेपाल राष्ट्र बैकका गभर्नर डा. विश्वनाथ पौडेलसँग आज सिहंदरवार स्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री अधिकारीले कृषि मार्फत गरिवी हटाउनका लागि बैंक तथा...

बैंकिङ प्रणालीबाट ४२ दिनका लागि ४५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक 
बैंकिङ प्रणालीबाट ४२ दिनका लागि ४५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ४५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । असार १८ गते मात्र ६० अर्ब तानेको बैकले पुनः ४२ दिनका लागि...

अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले आज पनि बजारबाट ६० अर्ब रुपैयाँ झिक्दै
अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले आज पनि बजारबाट ६० अर्ब रुपैयाँ झिक्दै

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजपनि बजारबाट ६० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ झिक्न लागेको हो । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ६३ दिनका लागि उक्त रकम झिक्न ला...

बैंकिङ प्रणालीमा साढे ७० खर्बमाथि निक्षेप, दुई प्रतिशतमा झर्यो अन्तर बैंक ब्याजदर 
बैंकिङ प्रणालीमा साढे ७० खर्बमाथि निक्षेप, दुई प्रतिशतमा झर्यो अन्तर बैंक ब्याजदर 

काठमाडौं : बैंकिङ्ग प्रणालीमा लगानी योग्य रकम (तरलता) निरन्तर रुपमा बढ्दै गएको छ । निक्षेप बढेसँगै अन्तर बैंक कारोबारको ब्याजदर घटेको छ भने कर्जा लगानी अनुपात (सिडि रेसियो) बढेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार अन्तर बैंक कारोबारको ब्याजदर २.९१ प्रतिशत रहेको छ भने सिडि रेसियो ७७.९१ बि...

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग तथा महाशाखा केन्द्रीय कार्यालय भवनमा स्थानान्तरण 
राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग तथा महाशाखा केन्द्रीय कार्यालय भवनमा स्थानान्तरण 

काठमाडौं : नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग र सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा केन्द्रीय कार्यालय भवन बालुवाटारमा सरेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै विभाग तथा महाशाखा केन्द्रीय कार्यालयको भवनमा स्थानान्तरण भएको जानका...

चालु पुँजीकर्जा मार्गदर्शन संशोधन, कर्जा असुलीका लागि समय थप 
चालु पुँजीकर्जा मार्गदर्शन संशोधन, कर्जा असुलीका लागि समय थप 

काठमाडौं : नेपाल राष्ट्र बैंकले ‘चालू पुँजीकर्जासम्बन्धी मार्गदर्शन, २०७९’ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाले मार्गदर्शनद्वारा तोकिएकोभन्दा बढी सीमामा प्रवाह गरेको कर्जा असुलीका लागि समय थप गरेको छ । उक्त मार्गदर्शनले तोकेको सीमाभन्दा बढी कर्जा प्रवाह भएको अवस्थामा त्यस्तो...

वित्तीय क्षेत्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण छ: डेपुटी गभर्नर मिश्र
वित्तीय क्षेत्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण छ: डेपुटी गभर्नर मिश्र

काठमाडौं : नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले आर्थिक तथा वित्तीय क्षेत्रको विकासमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । नविल बैंकको सहयोगमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा आयोजना गरेको दुई दिने ‘एडभान्स बैकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिष्...

पेवेल र सजिलो पेको लाइसेन्स खारेज
पेवेल र सजिलो पेको लाइसेन्स खारेज

काठमाडौं : नेपाल राष्ट्र बैंकले पेवेल नेपाल प्रा. लि. र सजिलो पे पेमेन्ट सर्भिसेज प्रा. लि.को भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ। दुबै कम्पनीले भुक्तानी तथा फर्यौट ऐन, २०७५, भुक्तानी तथा फछ्यौट विनियमावली, २०७७, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ तथा सम्पत्ति शुद्धी...

एससीटी-यूपीआई कार्ड ग्राहकलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट
एससीटी-यूपीआई कार्ड ग्राहकलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

काठमाडौं : नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले जारी गर्दै आएको एससीटी-यूपीआई कार्डका सम्पूर्ण ग्राहकहरूलाई मौलाकाली केवल कारमा १० प्रतिशत छुट हुने भएको छ । समुन्द्री तहबाट १८४१ फिट माथि नवलपुर जिल्लाको गैँडाकोट...

राष्ट्र बैंकद्वारा आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा
राष्ट्र बैंकद्वारा आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ । बैंकले सावर्जनिक सुचना जारी गर्दै आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको जनाएको हो । ‘साविककै आकार तथा रङ्गमा सङ्केत नं. ०००००१ देखि , ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुप...

सस्तो ब्याजको मौका छोप्दै सरकार, ४.७३ प्रतिशत ब्याजदरमै उठायो दुई खर्ब बढी आन्तरिक ऋण 
सस्तो ब्याजको मौका छोप्दै सरकार, ४.७३ प्रतिशत ब्याजदरमै उठायो दुई खर्ब बढी आन्तरिक ऋण 

काठमाडौं : बैंकिङ प्रणालीमा लामो समयदेखि लगानी योग्य रकम (तरलता) थुप्रिदै जाँदा त्यसको फाइदा सरकारले लिएको छ । बजारमा मागमा संकुचन आउँदा बैंकहरुले कर्जा लगानी गर्न सकिरहेका छैनन् । फलस्वरुप राष्ट्र बैंकले सस्तो ब्याजमानै बैंकिङ प्रणालीबाट निरन्तर तरलता प्रशोचन गरिरहेको छ ।  बैंकिङ प्रणा...

मौद्रिक नीति तयारीमा जुट्यो राष्ट्र बैंक, राय-सुझाव माग
मौद्रिक नीति तयारीमा जुट्यो राष्ट्र बैंक, राय-सुझाव माग

काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८/८३ को मौद्रिक नीतिका लागि राय/सुझाव माग गरेको छ । आगामी आवको मौद्रिक निती जारी गर्ने तयारी स्वरुप राष्ट्र बैंकले सोमबार सावर्जनिक सुचना जारी गर्दै विभिन्न सरोकारवाला निकायहरुसँग राय/सुझाव माग गरेको हो । सूचनामा उल्लेख भएअनुसार सरोकारवा...

बैंकिङ प्रणालीमा थुप्रियो एकैदिन १५ अर्ब निक्षेप, कस्तो छ कर्जा विस्तारको अवस्था ?
बैंकिङ प्रणालीमा थुप्रियो एकैदिन १५ अर्ब निक्षेप, कस्तो छ कर्जा विस्तारको अवस्था ?

काठमाडौं : बैंकिङ प्रणालीमा एकैदिन १५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत बिहिबार बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो ।  सो दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन १५ अर्बले बढेर ६९ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ ।...

नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त 
नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त 

काठमाडौं : नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त भएका छन् । बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पण्डित जेठ २१ बुधबारदेखि लागू हुने गरी बैंकको प्रवक्ता तोकिएका हुन् ।  वि.सं. २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वि...

गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै
गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै

काठमाडौँ : अर्थविद् डा .विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्ति गर्ने निर्णयविरुद्धको रिटमा आज (मंगलबार)अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै छ । गत जेठ १२ गते पौडेलको नियुक्तिविरुद्ध अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।&n...

७० करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान  
७० करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान  

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको ७० करोड रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले पेन्सन तथा उपदान कोषमा रहेको ७० करोड रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम असार ४ गतेदेखि २०८३ असार ४ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो...

कर्जा विस्तार केन्द्रीकृत हुँदा सीमित व्यक्तिले मात्र ऋण पाउने देखियो: गभर्नर पौडेल
कर्जा विस्तार केन्द्रीकृत हुँदा सीमित व्यक्तिले मात्र ऋण पाउने देखियो: गभर्नर पौडेल

काठमाडौं : नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलले बैङ्क तथा वित्तीय संस्थाहरुको कर्जा विस्तार केन्द्रीकृत हुँदै गएको र कुल प्रवाहित कर्जाको ठूलो हिस्सा सीमित व्यक्ति तथा समूहमा जाने गरेको बताएका छन् ।  प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा ‘बैङ्क तथा वित्तीय सं...