राष्ट्र बैंक
बैंकहरुको औषत आधारदर पाँच प्रतिशतमा झर्यो, कुन बैंकमा पाइन्छ सस्तो ब्याजमा ऋण ? 
बैंकहरुको औषत आधारदर पाँच प्रतिशतमा झर्यो, कुन बैंकमा पाइन्छ सस्तो ब्याजमा ऋण ? 

काठमाडौं : पछिल्लो समय वाणिज्य बैंकहरुको आधारदर (बेस रेट) निरन्तर घट्दो क्रममा रहेको छ । गत भदौंको महिनाको तुलनामा बैंकहरुको बेसरेट औषतमा ०.१२ प्रतिशत बिन्दुले घटेको छ । गत भदौमा ५.९५ प्रतिशत रहेको बैंकहरुको बेसरेट घटेर ५.८२ प्रतिशतमा झरेको छ । पछिल्लो केही महिनायता बैंकहरुको ब्याजदर निरन्तर...

सात वर्षका लागि १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 
सात वर्षका लागि १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले ७ वर्षे अवधिको विकास ऋणपत्र–२०८९ ग जारी गर्ने जनाएको हो । कार्यालयका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उक्त ऋणपत्रमा बै...

७४ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, सीडी रेसियो ७५ प्रतिशत कायम 
७४ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, सीडी रेसियो ७५ प्रतिशत कायम 

काठमाडौं : बैंकिङ प्रणालीमा एकैदिन १६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत असोज ९गते बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो ।  सो दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन १६ अर्बले बढेर ७४ खर्ब सात अर्ब रुपैयाँ पुगेको...

बैंकिङ प्रणालीमा एकैदिन थुप्रियो १७ अर्ब निक्षेप, अन्तर बैंक ब्याजदर र सीडी रेसियो दुवै घट्यो 
बैंकिङ प्रणालीमा एकैदिन थुप्रियो १७ अर्ब निक्षेप, अन्तर बैंक ब्याजदर र सीडी रेसियो दुवै घट्यो 

काठमाडौं : बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत भदौं ३१ गते बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो ।  सो दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन १७ अर्बले बढेर ७३ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ ।...

क्षतिग्रस्त संरचनाको पुन:निर्माणका लागि स्रोतको अभाव हुँदैन : गभर्नर 
क्षतिग्रस्त संरचनाको पुन:निर्माणका लागि स्रोतको अभाव हुँदैन : गभर्नर 

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थतन्त्रको विकासमा लागि कानूनी स्पष्टता जरुरी रहेको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नयाँ कार्यसमितिलाई स्वागत गर्ने क्रममा उनले कतिपय अवस्थामा कानूनी स्पष्टता नहुँदा काम गर्न समस्या भएकाले कानूनको भावअनुसार...

निजी क्षेत्रतर्फ कर्जा प्रवाहमा गिरावट
निजी क्षेत्रतर्फ कर्जा प्रवाहमा गिरावट

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउन सम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा मामुली रूपमा घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । समीक्षा अवधिमा नि...

साउन महिनामा भित्रियो पौने २ खर्ब रेमिट्यान्स
साउन महिनामा भित्रियो पौने २ खर्ब रेमिट्यान्स

काठमाडौं : चालु आवको पहिलो महिनामै विप्रेषण आप्रवाह (रेमिट्यान्स) २९.९ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत आवको सोही अवधिसम्म भने रेमिट्यान्स १७.७ प्रतिशतले वृद्धि भई १ खर्ब ३६...

एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, माग्यो निवेदन
एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, माग्यो निवेदन

काठमाडौं : नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह समेत गरेको छ ।  यही भदौ ३० ग...

अत्यावश्यक बैंकिङ तथा डिजिटल सेवा भुक्तानी सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
अत्यावश्यक बैंकिङ तथा डिजिटल सेवा भुक्तानी सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं : अत्यावश्यक बैंकिङ तथा डिजिटल सेवा भुक्तानी सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै भनेको छ, ‘सीमित कर्मचारीबाट आफ्ना सम्वेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचार...

साढे ७२ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, सीडी रेसियो ७६ प्रतिशत कायम 
साढे ७२ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, सीडी रेसियो ७६ प्रतिशत कायम 

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप साढे ७२ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार मंगलबारसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ७२ खर्ब ५२ अर...

बैंकिङ प्रणालीबाट २१ दिनका लागि ५५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक 
बैंकिङ प्रणालीबाट २१ दिनका लागि ५५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ५५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत भदौ ११ गते मात्र ४५ अर्ब तानेको बैकले पुनः २१ दिन...

राष्ट्र बैंकले भदौ २९ देखि दशैंका लागि सुकिला नोट सटहि गर्ने, नयाँ नोट नपाइने 
राष्ट्र बैंकले भदौ २९ देखि दशैंका लागि सुकिला नोट सटहि गर्ने, नयाँ नोट नपाइने 

काठमाडौं : यस वर्षको दशैंका लागि नेपाल राष्ट्र बैंकले यही भदौ २९ गतेदेखि असोज ३० गतेसम्म सुकिला नोट वितरण गर्ने जनाएको छ । राष्ट्र बैंकको म्रद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्र...

घरजग्गा क्षेत्रलाई राहत, आवास कम्पनीलाई कर्जा पुनर्संरचना गर्ने अवसर
घरजग्गा क्षेत्रलाई राहत, आवास कम्पनीलाई कर्जा पुनर्संरचना गर्ने अवसर

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले जग्गा विकास र भवन निर्माणसँग सम्बन्धित फर्म वा कम्पनीलाई प्रवाह गरेको कर्जाको पुनर्तालिकीकरण वा पुन: संरचना गर्न पाउने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै आगामी असोज मसान्तभित्र ऋणको पुन: संरचना गरिसक्नु पर्नेछ । त्यस्तो कर्...

निजी क्षेत्रमा प्रवाहित कर्जा ४२३ अर्बले बढ्यो, कुन क्षेत्रमा कति ? 
निजी क्षेत्रमा प्रवाहित कर्जा ४२३ अर्बले बढ्यो, कुन क्षेत्रमा कति ? 

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्र...

गत वर्ष सरकारको कुल खर्च १५ खर्ब २३ अर्ब, ऋण परिचालन कति ? 
गत वर्ष सरकारको कुल खर्च १५ खर्ब २३ अर्ब, ऋण परिचालन कति ? 

काठमाडौं : गत आर्थिक वर्षमा सरकारको कुल खर्च सवा १५ खर्ब रुपैयाँ रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारको कुल खर्च रु.१५ खर्ब २३ अर्ब ११ करोड रहेको...

चालु खाता ४०९ अर्ब र शोधनान्तर स्थिति करिब छ खर्बले बचतमा 
चालु खाता ४०९ अर्ब र शोधनान्तर स्थिति करिब छ खर्बले बचतमा 

काठमाडौं : गत आर्थिक वर्षमा चालु खाता चार खर्ब रुपैयाँ बढीले बचतमा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । आर्थिक वर्ष २०८१८२ मा चालु खाता रु. ४ खर्ब ९ अर्ब २० करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता रु.२ खर्ब २१ अर्ब ७१ करो...

साढे २६ खर्ब नाघ्यो विनिमय सञ्चिति, १८ महिनाको आयात धान्ने 
साढे २६ खर्ब नाघ्यो विनिमय सञ्चिति, १८ महिनाको आयात धान्ने 

काठमाडौं : गत आर्थिक वर्षमा विनिमय सञ्चिति साढे २६ खर्ब रुपैयाँ नाघेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भई २०८२ असा...

एक वर्षमा भित्रियो १७ खर्ब २३ अर्ब रेमिट्यान्स, पाँच लाख बढीले लिए श्रमस्वीकृति !
एक वर्षमा भित्रियो १७ खर्ब २३ अर्ब रेमिट्यान्स, पाँच लाख बढीले लिए श्रमस्वीकृति !

काठमाडौं : आर्थिक वर्ष २०८१/८२ मा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । राष्ट्र बैंकका अनुसार गत आवमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई १७ खर्ब २३ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष...

दुई खर्बभन्दा बढी ऋण प्रवाह भएको अटो क्षेत्रलाई अनुत्पादक क्षेत्र भनिएको छैन: कार्यकारी निर्देशक पौडेल
दुई खर्बभन्दा बढी ऋण प्रवाह भएको अटो क्षेत्रलाई अनुत्पादक क्षेत्र भनिएको छैन: कार्यकारी निर्देशक पौडेल

काठमाडौं : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अटो मोबाइल क्षेत्रमा दुई खर्ब रूपैयाँभन्दा कर्जा प्रवाह भएको बताएका छन् ।  काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको संयुक...

राष्ट्र बैंकद्वारा ‘लङ फर्म अडिट रिपोर्ट’को ढाँचा संशोधन
राष्ट्र बैंकद्वारा ‘लङ फर्म अडिट रिपोर्ट’को ढाँचा संशोधन

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले तयार गर्ने लेखापरीक्षण प्रतिवेदनको ढाँचामा हेरफेर गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै लङ फर्म अडिट रिपोर्टको ढाँचा संशोधन गरेको हो । परिवर्तित लेखापरीक्षण्को प्रतिवेदन ढाँचा गत आर्थिक वर्षको रिपोर्ट तयार पार्दा...

नेपाल राष्ट्र बैंकद्वारा चाँदी आयात सटही सुविधा वृद्धि
नेपाल राष्ट्र बैंकद्वारा चाँदी आयात सटही सुविधा वृद्धि

काठमाडौं : नेपाल राष्ट्र बैंकले चाँदी आयातमा सटही सुविधा खुकुलो बनाएको छ । एकीकृत परिपत्र संशोधन गर्दै केन्द्रीय बैंकले अब चाँदी आयातका लागि उद्योगहरूलाई प्रतिपटक ५ लाख अमेरिकी डलरसम्म (वा सो बराबरको विदेशी मुद्रा) सटही सुविधा दिने निर्णय गरेको छ । यसअघि यो सीमा ३ लाख डलर थियो । अन्य व्यवसाय...

सोमबार १५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण हुँदै 
सोमबार १५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण हुँदै 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत १५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो । कार्यालयले १० अर्ब रुपैयाँ बराबरको २८ दिने र पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नवीकरण गर्न लाग...

सरकारी ढुकुटीमा करिब तीन खर्बले बढ्यो नगद मौज्दात, क्यास सर्कुलेशन साढे सात खर्ब 
सरकारी ढुकुटीमा करिब तीन खर्बले बढ्यो नगद मौज्दात, क्यास सर्कुलेशन साढे सात खर्ब 

काठमाडौं : गत आर्थिक वर्षमा बजारमा ७० अर्ब रुपैयाँ भन्दा बढीले नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तसम्ममा बजारमा सात खर्ब ५० अर्ब ११ करोड २४ लाख रुपैयाँ नगद प्रवाह भएको छ । उक्त रकम अघिल्लो आवको तुलनामा १०.३० प्रतिशत अर्थात ७० अर्ब ६ करोड ३६ लाख...

‘ऋण असुली’मा झन्झन् फस्दै बैंकहरु, धितो लिलामीमा किन असहयोग गर्दैछ सरकार ?
‘ऋण असुली’मा झन्झन् फस्दै बैंकहरु, धितो लिलामीमा किन असहयोग गर्दैछ सरकार ?

काठमाडौं : गत असार २६ गते बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरे । उनीहरुको एउटै र साझा ध्यानाकर्षणको मुद्दा थियो, ‘ऋण असुली’ । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोशिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैकर्स संघद्वारा जारी संयुक्त वि...