Below Menu
Below Menu

कृषि विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले?

कृषि विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले?

काठमाडौं : कृषि विकास बैंकले आगामी चैत १४ गते १६ औं वार्षिक साधारण सभा डाकेको छ। तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे साधारण सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको २ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाका लागि फागुन ३० गते बुक क्लोज गर्ने बैंकले जनाएको छ । फागुन २९ गतेसम्म कायम रहने सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

Advertisment

थप समाचार