Below Menu
Below Menu

वित्तीय साक्षरता मार्गदर्शन- २०७९ जारी (पूर्ण पाठ)

वित्तीय साक्षरता मार्गदर्शन- २०७९ जारी (पूर्ण पाठ)

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले विभिन्न ठाउँमा गएर वित्तीय साक्षरता प्रदान गर्दा आफ्नो सेवाको प्रचार गर्न नपाउने भएका छन्। शुक्रबार राष्ट्र बैंकले वित्तीय साक्षरता मार्गदर्शन २०७९ जारी गर्दै वित्तीय एवम् बैंकिङ्ग शिक्षा दिँदा आफ्नो संस्थाको सेवाको प्रचार प्रसार वा विज्ञापन गर्न नपाइने नियम ल्याएको हो ।

‘वित्तीय साक्षरता सम्बन्धी अध्ययन सामग्री सम्प्रेषण गर्दा आफ्ना सेवाको विज्ञापन गर्ने, संस्थाको ब्राण्डिङ्ग गर्ने, व्यापारीक क्याम्पेन गर्ने नभई मूलतः उपयोगी वित्तीय ज्ञान तथा सीप विकास गर्नेमा केन्द्रित हुनुपर्नेछ’, राष्ट्र बैंकले भनेको छ ।

वित्तीय साक्षरता भनेको सामाजिक उत्तरदायित्व अन्तर्गत पर्ने राष्ट्र बैंकले जनाएको छ।

Advertisment

थप समाचार