Below Menu
Below Menu

सुनको मूल्य दुई सयले बढ्दा चाँदीको मूल्य घट्यो 

सुनको मूल्य दुई सयले बढ्दा चाँदीको मूल्य घट्यो 

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला २ सय रुपैयाँले बढेको छ  । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य एक लाख १२ हजार २ रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisment

थप समाचार