Below Menu
Below Menu

त्रिभुवन विमानस्थलको भन्सार प्रमुखमा डा. टोकराज पाण्डे

त्रिभुवन विमानस्थलको भन्सार प्रमुखमा डा. टोकराज पाण्डे

काठमाडौं  : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित भन्सार प्रमुखको जिम्मेवारी डा. टोकराज पाण्डेले पाएका छन् । अर्थ मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित भन्सार प्रमुखको जिम्मेवारी पाण्डेलाई दिएको हो । गत बिहीबार पाण्डेको अर्थ मन्त्रालयका सरुवा भएको थियो । यस अघि उनी राष्ट्रिय किताबखाना (निजामती) को महानिर्देशक थिए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख रहेका अरुण पोखरेल भदौ १५ गतेसम्म बिदामा छन् । बिदामा रहेका पोखरेलको अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

Advertisment

थप समाचार