Below Menu
Below Menu

समाज लघुवित्तले बोलायो साधारणसभा, के–के छन् एजेन्डा ? 

समाज लघुवित्तले बोलायो साधारणसभा, के–के छन् एजेन्डा ? 

काठमाडौं : समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौं लवाष्र्कि साधारणसभा बोलाएको छ । कम्पनीले १५ प्रतिशत लाभांश पारित गर्ने प्रस्तावसहित साधारणसभा बोलाएकाे हो । 

उक्त साधारणसभा साउन ३१ गते हुने छ । साधारणसभा प्रयोजनका लागि संस्थाले साउन २१ गतेदेखि ३१ गते १० दिनसम्मका लागि शेयरधनी किताब खाता (बुक क्लोज) गर्ने भएको छ । जस अनुसार साउन १८ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र उक्त साधारणसभामा सहभागी हुन र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् 

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । हाल संस्थाको चुक्ता पुँजी २ करोड रुपैयाँ रहेको छ । 


 

Advertisment

थप समाचार