Below Menu
Below Menu

एनएमबी लघुवित्तको बोनस शेयर सूचीकृत 

एनएमबी लघुवित्तको बोनस शेयर सूचीकृत 

काठमाडौं : एनएमबी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले संस्थाको १० प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार कम्पनीको ६ लाख ५५ हजार ८६२ दशमलव ८६२ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 
 

Advertisment

थप समाचार