Below Menu
Below Menu

सुनचाँदीको मूल्य ओरालो लाग्यो, कति छ आजको बजार भाउ 

सुनचाँदीको मूल्य ओरालो लाग्यो, कति छ आजको बजार भाउ 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला ९ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य एक लाख १२ हजार ६ सय  रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisment

थप समाचार