काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ३५०९ रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
Advertisment