Below Menu
Below Menu

प्रतितोला चार सयले बढ्यो सुन, चाँदीको मूल्य कति ?  

प्रतितोला चार सयले बढ्यो सुन, चाँदीको मूल्य कति ?  

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको हो । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
 

Advertisment

थप समाचार