Below Menu
Below Menu

प्रिमियममा आईपीओ जारी गर्न सोनापुर मिनिरल्सले पायो बोर्डको अनुमति 

प्रिमियममा आईपीओ जारी गर्न सोनापुर मिनिरल्सले पायो बोर्डको अनुमति 

काठमाडौं : सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रिमियम मूल्यमा आर्ईपीओ निष्कासनका लागि बुधबार अनुमति दिएको हो ।

बोर्डले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता आर्ईपीओ बिक्री गर्न अनुमति दिएको हो । सेबोनको अनुमति पाएसँगै कम्पनीले १०० रुपैयाँ अकित मूल्य १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँको दरले आयोजना प्रभावित स्थानीयलाई आईपीओ जारी गर्ने छ । 

त्यस्तै, सर्वसाधारणका लागि भने १०० रुपैयाँ ंकति मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँको दरले आर्ईपीओ बिक्री गर्नेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।

Advertisment

थप समाचार