काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
Advertisment