Below Menu
Below Menu

आईएमई लाइफको शेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल नियुक्त 

आईएमई लाइफको शेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल नियुक्त 

काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिले इन्स्योरेन्सको धितोपत्र  कारोबार सम्बन्धी सम्पूर्ण अभिलेख राख्न उक्त क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

जस अनुसार कम्पनीको शेयर कारोबार सम्बन्धी अधिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कामहरु अब ग्लोबल आईएमई क्यापिटल मार्फत हुनेछन् । 

Advertisment

थप समाचार