Below Menu
Below Menu

प्रतितोला तीन सयले बढ्यो सुन, चाँदी स्थिर  

प्रतितोला तीन सयले बढ्यो सुन, चाँदी स्थिर  

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय  रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
 

Advertisment

थप समाचार