बुधबार सुनचाँदीको मूल्य घट्याे

बुधबार सुनचाँदीको मूल्य घट्याे

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसयाी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

थप समाचार