प्रतितोला आठ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला आठ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसयाी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो । 

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

थप समाचार