Below Menu
Below Menu

बुधबार एक सयले बढ्यो सुन, चाँदीको मूल्य स्थिर 

बुधबार एक सयले बढ्यो सुन, चाँदीको मूल्य स्थिर 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

Advertisment

थप समाचार