Below Menu
Below Menu

प्रतितोला पाँच सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला पाँच सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ भने चाँदीको तोलामा मूल्य ३५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

Advertisment

थप समाचार