सुनको मूल्य प्रतितोला तीन सयले बढ्दा चाँदी घट्यो

सुनको मूल्य प्रतितोला तीन सयले बढ्दा चाँदी घट्यो

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख आठ हजार नौं सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख आठ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार