Below Menu
Below Menu

संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा सन् २०२४ को लागि ३५९ अर्ब डलरको नियमित बजेट स्वीकृत

संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा सन् २०२४ को लागि ३५९ अर्ब डलरको नियमित बजेट स्वीकृत

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघीय महासभाले आगामीबर्षको लागि संयुक्त राष्ट्रसङ्घको ३.५९ अर्ब अमेरिकी डलरको बार्षिक नियमित बजेट स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घले आइतबार जानकारी गराएको छ । 

संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२४ को बजेट २०२३ को भन्दा बढि हो । सन् २०२३ को बजेट लगभग ३.४ अर्ब डलर थियो । नियमित बजेटले राजनितिकमामिलाअन्तराष्ट्रिय न्याय , क्षेत्रीय सहयोग तथामानवअधिकार ,सार्वजनिक सूचनालगायतकागतिविधिहरु समेट्छ ।

विश्वनिकायमा छुट्टै शान्ति स्थापना बजेट रहन्छ जसको वित्तीयचक्रजुन ३० मा समाप्त हुन्छ । यसैगरी नियमित बजेटले हरेक क्यालेण्डर बर्षलाई  समेट्छ । 

Advertisment

थप समाचार