Below Menu
Below Menu

विदेशी लगानीको न्युनतम सीमा २ करोड रुपैयाँ

विदेशी लगानीको न्युनतम सीमा २ करोड रुपैयाँ

काठमाडौं : विदेशी लगानीको न्युनतम सीमा २ करोड रुपैयाँ तोकिएको छ । उद्योग वाण्किज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै विदेशी लगानी प्रविधि हस्तान्तरण ऐन २०७५ अनुसार विदेशी लगानीको न्युनतम सिमा तोकेको हो । 

मन्त्रालयका अनुसार विदेशी लगानीको न्युनतम सीमा प्रति विदेशी लगानीकर्ता दुई करेड रुपैयाँ तोकिएको हो ।

तर, सरकार र गैर आवासीय नेपालीहरुको संयुक्त लगानीमा स्थापकना भएको इन्भेष्टमेन्ट कम्पनी मार्फत नेपालमा लगानी गर्न एनआरएनलाई लगानीको न्युनतम सीमा लागु नहुने मन्त्रालायले जनाएको छ । 

Advertisment

थप समाचार