Below Menu
Below Menu

सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ आजको मूल्य

सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ आजको मूल्य

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisment

थप समाचार