Below Menu

कृषि विकास बैंकमा खुल्यो जागिर (सूचनासहित)

कृषि विकास बैंकमा खुल्यो जागिर (सूचनासहित)

काठमाडौं : कृषि विकास बैंकले स्थायी दरबन्दीका लागि ११२ जना कर्मचारी माग गरेको छ ।

Sponsored Advertisement

बैंकले आज सूचना जारी गर्दै २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत र २ जना कम्प्युटर अधिकृत माग गरेको छ । यस्तै, १ जना आइटी इन्जिनियर, कानून सहायक १ जना, ६ जना कर्जा अधिकृत, १६ जना व्यवसाय सहायक, १ जना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापाल माग गरेको छ ।

योग्यता पुगेका इच्छुक आवेदकले चैत १ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

No description available.

Sponsored Advertisment