काठमाडौं : हुलास इन्फ्रा लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले सर्वसाधारणभा प्राथमिक शेयर (आइपीओ) निष्कासन गर्ने प्रस्तावसहित वैशाख २२ गते विशेष साधारण सभा बोलाएको छ ।
उक्र सभा कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । यसका साथै सभामा कम्पनीकोअधिकृत, जारी र चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।
Advertisment