काठमाडौं : एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीको ७.७५ प्रतिशत बोनस शेयर आइतबार सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको २४ लाख ४५ हजार ३५७ दशमलव ९ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Advertisment