Below Menu
Below Menu

बजेटको आकार नबढाउन महासंघको सुझाव 

बजेटको आकार नबढाउन महासंघको सुझाव 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बजेट आकार नबढाउन सुझाव दिएका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आगामी आर्थिक वर्षको पुर्व बजेट अन्तर्किया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् हुन्।

कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले आन्तरिक मागको संकुचनले अर्थतन्त्र शिथिल रहेको बताए। बाह्य क्षेत्र सुधार भएपनि अर्थतन्त्र सुधार हुन नसकेको उनको भनाइ छ। अर्थतन्त्र शिथिल हुँदा आर्थिक वृद्धि ४ प्रतिशत भन्दा कम हुने उनले दाबी गरे ।

Advertisment

थप समाचार