Below Menu

युनाइटेड अजोडको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल 

युनाइटेड अजोडको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल 

काठमाडौं : युनाइटेड अजोड इन्स्योरेन्सको जेठ ३१ गते सम्पन्ने विशेष साधारण सभाले हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलसँग मंगलबार सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा यूनाइटेड अजोड इन्स्योरेन्सको तर्फबाट  कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल तथा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले इन्स्योरेन्सको प्रधान कार्यलय सुन्धारामा हस्तारक्षर गरे । 

थप समाचार