Below Menu
Below Menu

हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ शाह पदमुक्त, निमित्तको जिम्मेवारी अन्जु श्रेष्ठलाई

हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ शाह पदमुक्त, निमित्तको जिम्मेवारी अन्जु श्रेष्ठलाई

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह पदमुक्त भएका छन् । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले शाहलाई आज (१३ गते)देखि लागू हुने गरी पदमुक्त गरिएको जानकारी दिएको छ ।

यसका साथै सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्म निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी नायब प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठलाई दिइएको छ । शाह चार वर्षे कार्यकालका लागि २०७८ फागुन १ गते लागि नियुक्त भएका थिए । 

Advertisment

थप समाचार