Below Menu
Below Menu

नेशनल लाइफको दुई लाख कित्ता शेयर बिक्रीमा 

नेशनल लाइफको दुई लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनीले दुई लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । 

शेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको पधान कार्यालय लाजिम्पाट २ काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।

तोकिएको समयमा संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले प्रचलित कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने जनाएको छ । 

Advertisment

थप समाचार